एक मिनेटभित्र फ्रान्सले फर्कायाे २ गाेल, दुवै गाेल एमबाप्पेले हाने, मेसीलाई उछिन्दै गाेल्डेन बुटकाे अगाडि

एक मिनेटभित्र फ्रान्सले फर्कायाे २ गाेल, दुवै गाेल एमबाप्पेले हाने, मेसीलाई उछिन्दै गाेल्डेन बुटकाे अगाडि

काठमाडौै‌– केलियन एमबाप्पेले २ मिनेटभित्र २ गाेल फर्काएपछि फ्रान्स पुन: खेलमा फर्किएकाे छ। ८० मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत एक गाेल फर्काएका हुन्छ।

अर्काे गाेल एमबाप्पेले थुरामकाे पासमा ८१ मिनेटमा गाेल गरेका हुन्। उनले जारी विश्वकपमा मेसीलाई गाेलमा उछिनेका छन्। एमबाप्पेकाे ७ गाेल भएकाे छ। मेसीले ६ गाेल गरेका छन्।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार