गोल्डेन बुटमा मेस्सीलाई उछिने एमबाप्पेले
जारी विश्वकपको फाईनलमा पहिलो हापमा २ गोल खाएको फ्रान्सले दोस्रो हापमा २ गोल फर्काए सगै खेल राबरी भएको छ । दोस्रो हाफमा दुबै गोल एमबाप्पेले गरेसगै मेस्सी पछाडी परेका छन्
पहिलो हाफ सकिदा अर्जेन्टीना २ गोल सिहत अगाडी रहेको थियो । अर्जेन्टीनाको तर्फबाट मेस्सी र डी मारीयाले गोल हानेका थिए ।
प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार





