जाने हो मलेसिया ? मलेसियाको राम्रो कम्पनिबाट आयो माग (डिमाण्ड हेर्न Click गर्नुस)



जाने हो मलेसिया ? मलेसियाको राम्रो कम्पनिबाट आयो माग (डिमाण्ड हेर्न Click गर्नुस)

जाने हो मलेसिया ? मलेसियाको राम्रो कम्पनिबाट आयो माग (डिमाण्ड हेर्न Click गर्नुस)काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने SEE HAU GLOBAL SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब 44,970 साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

DOS LINK PVT. LTD., SHAMAKHUSI KATHMANDU NEPAL

Phon. 4360929, 4360780

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार