मलेसियाको DISK PRECISION मा नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)
काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
मलेसियाको राम्रो मानिने DISK PRECISION INDUSTRIES (M) SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब 42,105 साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Apollo Manpower Services Pvt. Ltd.
Pinglasthan 9 Gaushala Kathmandu
Phon. 5901748, 5901370
प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार





