विश्वकप हेर्न पुगेका विभिन्न देशका सुन्दरीहरु फुटबल भन्दा आफुतिर ध्यान खिच्न सके



विश्वकप हेर्न पुगेका विभिन्न देशका सुन्दरीहरु फुटबल भन्दा आफुतिर ध्यान खिच्न सके

राजु सुवेदी |
हरेक चार वर्षमा आउने विश्वकप फुटबलले धेरै महत्व बोकेको हुन्छ । आफ्ना सब काम छाडेरपनि जहा विश्वकप लाग्छ त्यहा थुप्रै पैसा खर्च गरेर पुग्छन् पारखीहरु । अहिले खाडी राष्ट्र कतारमा खेल भईरहेको छ ।

त्यती धेरै गर्मी हुने खाडी राष्ट्रमा विश्वकप होला भनेर धेरैले सोचेका पनि थिएनन् होला । क्वाटरफाईनलको खेल सकिएर सेमीफाईनलको गेम हुने तय भएको छ । यहि खेल हेर्न आएका बिभिन्न देशका सुरा सुन्दरी जो फुटबल भन्दा आफुतिर ध्यान खिच्न सके दर्शक हरुको ।

हेर्नुहोस केही प्रतिनिधी सुन्दरीहरु जो दर्शकको ध्यान खिचेर चर्चामा रहे

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार