FELDA PLANTATION मलेसियाबाट १५० जनाको माग आयो (राम्रो OT चल्ने कम्पनी)
काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।मलेसियाको राम्रो मानिने FELDA PLANTATION MANAGEMENT SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,९१० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Supreme Overseas Pvt. Ltd.
+977-1-4600716
info@supremeoverseas.com.np
License No: 301/059/60
प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार





