जाने हो कुवेत ? विभिन्न पदहरुमा आयो माग, तलब १७० के.डी. (Click गरेर डिमाण्ड हेरौं)
काठमाडौं : कुवेतमा मासिक ७३ हजार तलब सहित नेपाली युवाहरुको लागी वैदेशिक रोजगारको लागि माग आएको छ ।कुवेतको JARALLAH GARMAN SPECIALIZED CENTER कम्पनीमा २६२ जना नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलब ७३ हजारसम्म हुने बताइएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ । उक्त कम्पनीमा खान बस्न फ्री हुने बताइएको छ भने उक्त रोजगारको लागी अन्तर्वार्ता पुस ४ गते हुने बताइएको छ ।
वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन र सम्पर्

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार





