युएईको EMIRATES SECURITY ठुलो संख्यामा नेपालीको माग (जानेले कमेन्ट गरौं)
UAE को EMIRATES SECURITY कम्पनीमा वैदेशिक रोजगारीको लागी नेपाली महिला पुरुषको माग आएको छ । युएईको EMIRATES SECURITY SERVICES LLC कम्पनीमा १०४ जना नेपाली महिला तथा पुरुष श्रमिकको माग आएको छ ।
युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब रु ६९,१८० सम्म हुने | साथै खान बस्न फ्री | LT. NO:271789 |वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर
\

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार





