नेपालीको रोजाईमा मलेसिया : मलेसियाको ४७ बढी डिमाण्ड, (शून्य लागत समेत)
मे महिनाको सुरुदेखि नै लागू हुने गरेर मलेसियाले न्युनतम तलब वृद्धि गरेपछि नेपालीको रोजाइमा मलेसिया परेको छ ।
न्युनतम तलबमा वृद्धि, नेपालीलाई सुहाउँदो हावापानी र राम्रो ओभरटाइम जस्ता कयौं कारणले नेपालीहरुको रोजाइमा मलेसिया पर्दै आएको छ, त्यसैमा पनि कयौं कम्पनीले शून्य लागतमा नेपाली भर्ना गरिरहेका छन् ।
हाल नेपाली श्रमिकको लागि मलेसियाको ४७ बढी डिमाण्डहरु प्रकाशीत भएका छन्, केही अन्तर्वार्ताको क्रममा रहेका न्मलेसियाको विभिन्न कम्पनीहरुमा शून्य लागत सहितका ४७ बढी डिमाण्डमा हजारौं नेपाली श्रमिकको माग आएको छ ।
मलेसियामा जान इच्छुक नेपालीहरूले तलको लिन्क क्लिक गरेर सबै डिमाण्डहरु हेर्न सक्नुहुनेछ भने सिधै मेनपावर कम्पनीमा सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ ।
मलेसियाका सबै डिमाण्डहेर्न तलको Link खोलेर हेर्नुस्
https://sajhajobs.com/jobs-at-malaysia





