रोमानियाबाट महिला-पुरुषको माग, तलब ८४ हजार
युरोपेली देश रोमानियाको राम्रो कम्पनिमा नेपालो महिला तथा पुरुषको लागि वैदेशिक रोजगारको माग आएको छ । युरोपेली देश रोमानियाको ADBITUM TRADE SRL कम्पनीबाट २३ जना नेपाली महिला तथा पुरुषको माग आएको हो ।
रोमानियाको उक्त कम्पनीले नेपालो श्रमिकलाई मासिक तलब रु. ८३,८३७ हुने साथै खान बस्न फ्री हुने बताइएको छ । जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार





