मलेसियामा राम्रो तलब र OT सहित नेपाली सेक्युरिटीको माग (सम्पर्क नम्बर सहित)



मलेसियामा राम्रो तलब र OT सहित नेपाली सेक्युरिटीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : नेपाली श्रमिकको लागी मलेशिया (Malaysia) मा राम्रो तलब सुबिधा सहित नेपाली सेक्युरिटी गार्डको माग आएको छ ।मलेसियाको राम्रो कम्पनी TERAS GUARD SDN.BHD. कम्पनीमा १०० जना नेपाली सेक्युरिटी गार्डको माग आएको हो ।

मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब 1500 RM र राम्रो ओवरटाइमको ब्यवस्था रहेको बताइएको छ । जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार