काठमाडौं : युएईमा सेक्युरिटी गार्डमा काम गर्न इच्छुक नेपालीको लागि युएईको Security कम्पनीबाट बैदेशिक रोजगारीको माग आएको छ ।
युएईको Power Security Services कम्पनीको लागि ठूलो संख्यामा (210) नेपालो सेक्युरिटीको माग आएको छब।
युएईको उक्त कम्पनीले नेपाली सेक्युरिटीलाई मासिक तलव रु 70,240 सम्म हुने साथै खान बस्न फ्री 2000 AED देखि 2700 AED सम्म हुने ।
जान इच्छुक नेपाली श्रमिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् सम्पर्क नम्बर र बिज्ञापन

Gorkha Human Resource Solution Pvt. Ltd.
+97715009108
gorkhahrs779@gmail
License No: 779/065/66
प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार





