शुन्य लागतमा मलेसियाको रोजगारीमा जाने अबसर
काठमाडौं मलेसियाको प्रतिष्ठीत कम्पनीबाट नेपाली कामदारको माग भएको छ । बिभिन्न पदको लागी आकर्षक तलब दिनेगरी नेपाली कामदारको माग भएको हो ।
मलेसियाका बहुचर्चित कम्पनी kein hing industry sdn bhd बाट बिभिन्न पदमा कामदार मागीएको हो । तेत्तीस हजार दे तलब रहेको जनाएको छ ।
जानको लागी इच्छुक व्याक्तिले तलको ठेगाना र मितीमा अन्तरबार्ता दिनुपर्ने बताईएको छ । साथै उक्त कम्पनीमा जान चाहानेले कुनै शुल्क तिर्नु नपर्ने बताईएको छ ।
खाना तथा बस्नको सुबिधा रहेको प्रतिदिन काम गर्ने समय ८ घण्टा र हप्तामा ६ दिन काम गर्नुपर्ने र एकदिन बिदा रहेको जनाएको छ । करार अबधी २ बर्ष तोकिएको छ भने ओभर टाईम भने कम्पनीको नियम अनुसार हुने जनाईएको छ ।
बैदेशिक रोजगारीका डिमाण्ड हेर्न तल दिईएको पेज लाईक तथा फलो गर्नुहोला ।
प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार





