शुन्य लागतमा युएई र साउदीको रोजगारी तलब एक लाख एक हजार सम्म
काठमाडौं /युएई र साउदीको प्रतिष्ठीत कम्पनीबाट नेपाली कामदारको माग भएको छ । बिभिन्न पदको लागी आकर्षक तलब दिनेगरी नेपाली कामदारको माग भएको हो ।
युएई र साउदीको बहुचर्चित कम्पनीबाट बिभिन्न पदमा कामदार मागीएको र बत्तिस हजार देखी असि हजार नेपाली सम्म तलब रहेको जनाएको छ ।
जानको लागी इच्छुक व्याक्तिले तलको ठेगाना र मितीमा अन्तरबार्ता दिनुपर्ने बताईएको छ । साथै उक्त कम्पनीमा जान चाहानेले कुनै शुल्क तिर्नु नपर्ने बताईएको छ ।
खाना तथा बस्नको सुबिधा रहेको प्रतिदिन काम गर्ने समय ८ घण्टा र हप्तामा ६ दिन काम गर्नुपर्ने र एकदिन बिदा रहेको जनाएको छ । करार अबधी २ बर्ष तोकिएको छ भने ओभर टाईम भने कम्पनीको नियम अनुसार हुने जनाईएको छ ।
बैदेशिक रोजगारीका डिमाण्ड हेर्न तल दिईएको पेज लाईक तथा फलो गर्नुहोला ।





