जाने हो रोमानिया ? तलब २ लाख ६३ हजार ( इच्छुकले कमेन्ट गरेर डिमाण्ड हेर्नुस्)
काठमाडौं :युरोपियन मुलुकको रोमानिया (Romania) मा नेपाली युवाहरुको लागि उत्कृष्ट तलब सुबिधा सहित रोजगारिको सुवर्ण अवसर आएको छ ।
राम्रो तलब सुबिधा सहित युरोपेली देश रोमानियाको PERSPECTIVE 4 YOU SRL कम्पनीबाट ७८ जना नेपाली श्रमिकको माग आएको छ ।रोमानियाको PERSPECTIVE 4 YOU SRL कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु ७२ हजार देखि २ लाख ६३ हजार सम्म हुने बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार





