शुन्य लागतमा कुबेत रोजगारी तलब एक लाख पचास हजार सम्म
काठमाडौं कुबेतको प्रतिष्ठीत कम्पनीबाट नेपाली कामदारको माग भएको छ । बिभिन्न पदको लागी आकर्षक तलब दिनेगरी नेपाली कामदारको माग भएको हो ।
कुबेतको द रिजेन्सी होटल बाट दस पदमा कामदार मागीएको र ५१ हजार देखी १ लाख ४८ हजार नेपाली सम्म तलब रहेको जनाएको छ । जानको लागी इच्छुक व्याक्तिले तलको ठेगाना र मितीमा अन्तरबार्ता दिनुपर्ने बताईएको छ ।
साथै उक्त कम्पनीमा जान चाहानेले कुनै शुल्क तिर्नुनपर्ने बताईएको छ । खाना तथा बस्नको सुबिधा रहेको प्रतिदिन काम गर्ने समय ८ घण्टा र हप्तामा ६ दिन काम गर्नुपर्ने र एकदिन बिदा रहेको जनाएको छ ।
करार अबधी २ बर्ष तोकिएको छ भने ओभर टाईम भने कम्पनीको नियम अनुसार हुने जनाईएको छ । बैदेशिक रोजगारीका डिमाण्ड हेर्न तल दिईएको पेज लाईक तथा फलो गर्नुहोला ।
प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार





