मलेसियामा २ वटा राम्रो कम्पनीमा ठूलो संख्यामा नेपालीको माग (सम्पर्क नम्बर सहित)
मलेसियामा राम्रो तलब सुबिध सहित मलेसियाको २ वटा कम्पनीबाट नेपालीको लागि वैदेशिक रोजगारको अवसर आएको छ ।
राम्रो तलब सुबिधा सहित मलेसियाको -Xantra sdn bhd र unilin malaysia कम्पनीबाट १२० जना नेपाली श्रमिकको माग आएको हो ।
मलेसियाको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक बेसिक तलब १५ सय रिंगेट दिने बताइएको छ भने अन्य सुबिधा समेत राम्रो रहेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर
प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार





