आज कतारी रियल ३६ .११ मलेसियन रिंगेट 28 . १ पुग्यो अरु देशको कति पुग्यो हेर्नुहोस



आज कतारी रियल ३६ .११ मलेसियन रिंगेट 28 . १ पुग्यो अरु देशको कति पुग्यो हेर्नुहोस

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विदेशी मुद्राको नेपाली मूल्य अनुसार भारतीय मुद्रा १०० को खरिद मूल्य

१६० रुपैयाँ र बिक्री मूल्य १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ

भने युरो एकको खरिद दर १३१ रुपैयाँ २० पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ९० पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा रहेको छ ।

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १५ पैसा र बिक्री दर १३२ रुपैयाँ ७५ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४२ पैसा र बिक्री दर ८४ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको

खरिद दर ९६ रुपैयाँ ७९ पैसा, जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९३ पैसा र बिक्री दर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १५ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार