जाने हो कुवेत ? तलब ६० हजार, २३१ जनाको माग
काठमाडौं : KUAWIT मा 231 जना नेपाली कामदारहरुको बिभिन्न पदमा माग भई आएको हुँदा इच्छुक महानुभावहरुले यथासक्य सम्पर्क गर्नुहोस् ।
कुवेतको GULF NASEEM GENERAL TRADING AND CONTRACTING COMPANY. कम्पनीमा २३१ नेपालीको माग आएको छ । उक्त मागको लागी नोभेम्बर १ सम्ममा फाइनल अन्तर्वार्ता तोकिएको छ । भने दलालले दुख नगर्नु होला ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

Future Star Manpower Pvt. Ltd.
+97714960576, 4950719
futurestarmp397@gmail.com
License No: 397/060/61
प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार





