शून्य लागतमा मलेसिया रोजगार : काठमाडौँसम्म आएको र खाएको समेत पैसा पाइने
घरदेखि काठमाडौँसम्म आएको र खाएको समेत पैसा पाइने, फ्री भिसा, फ्री टिकट, निशुल्क लागतमा वैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
मलेसियाको RISEN SOLAR TECHNOLOGY SDN BHD कम्पनीबाट १०० जना नेपाली कामदारको माग आएको हो ।कुनै बिचौलियाको माध्यमबाट अन्तर्वार्तामा नआई सिधै आउन म्यानपावरले आग्रह गरेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार





