मलेसियाको Macfood मा शुन्य लागतमा नेपालीको माग, दलाललाई प्रवेश निषेध
काठमाडौं : Malaysia मा शून्य लाहतमा वैदेशिक रोजगारको लागि नेपाली श्रमिकको माग आएको छ ।मलेसियाको प्रतिष्ठित कम्पनी Macfood Services (M) Sdn. Bhd. कम्पनीमा ६८ जना नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीमा तलब सुबिधा राम्रो रहेको बताइएको छ भने एजेन्टलाई प्रवेश निषेध गरिएको छ । लट न: 273659 ।
मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई न्युनतम तलब १५ सय रिङ्गेट दिने हताइएको छ ।
वैदेशिक रोजगारिमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्बु होला ।
हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार





