मलेसियाको टप कम्पनीबाट आयो माग (मेनपावरको सम्पर्क नम्बर र बिज्ञापन सहित)



मलेसियाको टप कम्पनीबाट आयो माग (मेनपावरको सम्पर्क नम्बर र बिज्ञापन सहित)

काठमाडौं : मलेशियाको राम्रो तलब सुबिधा दिने कम्पनीमा बैदेशिक रोजगारीको लागि नेपाली श्रमिकको माग आएको छ मलेसियाको KMWE Malaysia Sdn Bhd कम्पनीबाट राम्रो तलब सुबिधा सहित ७० जना नेपाली श्रमिकको माग आएको हो ।

मलेसियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु ४१,९१० सम्म हुने साथै खान बस्न फ्री दिने बताएको छ । वैदेशिक रोजगारिमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्बु होला ।

हेर्नुस बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Koshi International Services Pvt. Ltd.
+977-1-4423604, +977-14431530, +977-14417836
koshiintservices@gmail.com
License No: 498/061/062

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार