जाने होईन त क्रोएसिया ? ३९० जनाको माग, तलब १ लाख २ हजार
क्रोएसिया (Croatia) को प्रतिष्ठित कम्पनिमा ३९० जना महिला पुरुष लाई रोजगारको अवसर आएको छ । क्रोएसियाको कम्पनी People D.O.O. Zagreb, Lhotnika ulica 24 कम्पनीमा ३९० जना नेपाली श्रमिकको माग आएको छ ।
क्रोएसियामा नेपाली श्रमिकलाई तलव रु 1,02,596 सम्म हुने साथै खान बस्न फ्री हुने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार





