युएईमा ३११ महिला-पुरुषको माग, अप्लाई गर्न क्लिक गर्नुस्..



युएईमा ३११ महिला-पुरुषको माग, अप्लाई गर्न क्लिक गर्नुस्..

UAE मा ३११ जनाको माग सहित महिला/पुरुषका लागि रोजगारको अवसर आएको छ । युएईको SANED FACILITY MANAGEMENT L.L.C. कम्पनीमा ३११ जना नेपाली महिला पुरुषको माग आएको छ ।

युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलब 57,248 सम्म हुने | साथै OT को पनि सुविधा रहेको छ |

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार