एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी दर्ता
एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्बद्र खड्का छन् ।
आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार





