FREE VISA, FREE TICKET : कतारको ३ कम्पनीबाट आयो माग, तलब ८८ हजार बढी
काठमाडौं : कतारको तिन फरक कम्पनिमा नेपाली कामदारको अर्जेन्ट माग आएको छ । free visa and free ticket रहेको बताइएको छ भने तलव Rs 88,450 सम्म हुने साथै खान बस्न फ्री हुने छ ।
कतारको ३ वटा कम्पनीबाट विभिन्न पदहरुमा नेपाली कामदारको माग आएको हो भने जान इच्छुकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।
बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर तल दिइएको छ हेर्नू होला ।
MObhira Recruitment consultancy service pvt ltd, Kathmandu nepal
phon no 014378842

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार





