रोजगारीमा जाने हो जापान ? तलब १ लाख ५३ हजार जापानको २ वटा राम्रो कम्पनीबाट रोजगारीको लागी अवसर आएको छ ।
जापानको दुई वटा कम्पनीबाट राम्रो तलब सुबिधा सहित नेपाली श्रमिकको माग आएको हो ।
कम्पनीलेबमासिक तलब १ लाख ५३ हजार हुने साथै खान बस्न कम्पनीले दिने बताएको छ । यो रोजगारमा जापान जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।
अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार





