कुवेत रोजगार : ३ वटा राम्रो कम्पनीबाट आयो डिमाण्ड, तलब ५७ हजार



कुवेत रोजगार : ३ वटा राम्रो कम्पनीबाट आयो डिमाण्ड, तलब ५७ हजार

कुवेत रोजगार :३ वटा राम्रो कम्पनीबाट आयो डिमाण्ड, तलब ५७ हजार कुवेतको ३ फरक कम्पनीमा नेपालीहरुका लागि रोजगारको सुवर्ण अवसर आएको छ ।

कुवेतको तिनवटा फरकफरक कम्पनीमा ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको हो ।कुवेतको उक्त कम्पनीमा नेपालो श्रमिकलाई मासिक तलब ५६,६४० सम्म हुने | साथै खान बस्न फ्री हुने छ।

यो रोजगारमा Kuwait जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार