Maldives Airport मा १०२ जना नेपाली कामदारको माग, अप्लाई गर्न क्लिक गर्नुस्..माल्दिभ्सबाट नेपाली कामदारको लाही राम्रो तलब सुबिधा सहितको नयाँ माग आएको छ ।
Maldives मा बैदेशिक रोजगारीको सुवर्ण अवसर सहित Maldives Airport मा १०२ जना नेपाली कामदारको माग आएको हो ।माल्दिभ्सको Maldives Airport Company Limited कम्पनीमा नेपालीको माग आएको हो भने राम्रो तलब सुबिधा रहेको छ ।
यो रोजगारमा माल्दिभ्समा जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार





