माल्टाबाट धमाधम आउन थाले माग, कुन कुन मेनपावरमा आयो माग ?



माल्टाबाट धमाधम आउन थाले माग, कुन कुन मेनपावरमा आयो माग ? युरोपेली देश माल्टाबाट बैदेशिक रोजगारीमा नेपाली श्रमिकको लागि धमाधम माग आउन थालेका छन् ।

पछिल्लो एक हप्तामा दुई तीन वटा कम्पनीबाट माल्टाको लागी नेपाली कामदारको माग आएको हो । भने माल्टा रोजगार नेपाली कामदारको लागि बरदान सबित भएको छ ।

एक लाख माथी तलब, युरोपेली देश, राम्रो सेवा सुबिधा र श्रम कानुनको कारण नेपाली श्रमिकको अबको रोजगार गन्तब्यको रुपमा माल्टा पर्दै आएको छ ।
त्यस्तै गत हप्ता मात्रै Malta मा 330 जना महिला पुरुषलाई बैदेशिक रोजगारको अर्को माग आएको छ । तलव RS 1,01,322 देखी RS 1,27,879 सम्म हुने छ भमे खान बस्न सबै फ्री रहेको थियो ।उक्त माग G.C.D. Worldwide Pvt . Ltd मेनपावर कम्पनीमा आएको थियो ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ । यदि उक्त मागपत्रको म्याद सकिए नसकिएको बुझ्न सकिन्छ ।

माल्टामा नेपाली कामदारको रोजाइको वैदेशिक रोजगार देश बनेको छ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार