शून्य लागतमा मलेसियाको Golden Cup मा नेपालीको माग, दलाललाई प्रवेश निषेध
मलेसियाको टप कम्पनीको लागी फ्रि भिषा फ्रि टिकेट सहित नेपालीलाई वैदेशिक रोजगारीको माग आएको छ ।मलेसियाको Golden Cup (M) SB कम्पनीमा ९५ जना नेपाली श्रमिकको माग आएको हो ।
मलेसियाको Golden Cup (M) SB कम्पनीले मासिक तलव रु 42,360 सम्म हुने साथै खान बस्न फ्री दिने जनाइएको छ ।यो रोजगारमा मलेसियामा जान चाहनेहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं , जान एक पैसा लाग्दैन ।
अधिक जानकारीको लागी मेनपावर कम्पनीको सम्पर्क नम्बर र तलबको बिज्ञापन हेरौं ।

Royal International Overseas Pvt. Ltd.
+977-4385294, 4385295
royalintloverseas@gmail.com
License No: 1034/072/73
प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार





