नेपालीहरुलाई HONGKONG मा रोजगारीको सुवर्ण अवसर, तलब २ लाख ५५ हजारनेपालीहरुलाई HONGKONG मा रोजगारीको सुवर्ण अवसर आएको छ ।
नेपाली श्रमिकको लागी अक्कल झुक्कलमा आउने यस्तो अवसरहरुको फाइदा दिन समयमै मेनपावर कम्पनीमा सम्पर्क गरौं ।
हङकङको GURKHA INTERNATIONAL MANPOWER SERVICES को लागि १०० जना नेपालीको माग आएको हो ।तलब: मासिक 2,55,574 सम्म हुनेछ
खान/बस्न कम्पनीलेनै दिनेछ (अन्तर्वार्ता असोज २८ गते)
यो डिमाण्डमा बैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।
मेनपावर कम्पनीको डिटेल र बिज्ञापन हेर्नुस्

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार





