पहिलोपटक आयो सेसल्स देशबाट आयो Police को लागी नेपालीको माग युरोपेली देश सेसल्सबाट सेल्सस प्रहरीको लागी नेपालीको माग आएको छ ।
पहिलोपटक सेसल्स देशबाट नेपालीको माग आएको हो भने पहिलोपटक नै सेसल्स प्रहरीको लागि नेपालिको माग आएको हो ।
सेसल्स र नेपाल बिच केही महिना अगाडि मात्रै वैदेशिक रोजगारिको लागि सम्झौता भएको थियो ।वैदेशिक रोजगारिको लागि सेल्सस नयाँ गन्तब्य मुलुक हो । सेल्ससबाट नेपालीको लागि प्रहरी पदको लागि माग आएको छ ।
सेसल्स प्रहरीमा नेपालीलाई अमेरिकी डलर ९०० मासिक तलब दिनेछ । सेल्सस प्रहरीमा जान इच्छुक नेपालीले तल दिइएको मेनपावर कम्पनीमा सिधै सम्पर्क गर्नुहोला ।
Growth Process International Employment Pvt.ltd.
+97714383347, 9851146986
info@growyt.com.np
License No: 518/061/62
प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार





