मलेसियाको दुई कम्पनी बाट नेपाली कामदारको माग ! शुन्य लागतमा जान पाइने



मलेसियाको दुई कम्पनी बाट नेपाली कामदारको माग ! शुन्य लागतमा जान पाइने

मलेसियाको दुई कम्पनी बाट नेपाली कामदारको माग भइ आएको छ । काठमाडौ सिनामंगलस्थित तिलिचो ओभरसिज ले निकालेको बिज्ञानपन अनुसार मलेसियाको new system metal sdn bhd मा नेपाली कामदारको माग भएको हो ।

Factroy Worker पदमा 170 पुरुष र 30 महिलाको माग भएको छ र तलब 1500 मलेसियन रिङ्गेट जनाइएको छ । जान इच्छुकले काठमाडौको कार्यलयमा अगस्ट 27 मा अन्तरबार्ता हुने जनाइएको छ ।

त्यसै गरि slx agriculture products sdn bhd बाट पनि नेपाली कामदारको माग भइ आएको छ । उक्त कम्पन बाट 25 जना पुरुषको माग भएको र तलब 1500 मलेसियन रिङ्गेट तोकिएको छ ।

हेर्नुहोस बिज्ञापन

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार