उच्च दरले बढ्यो दिराम रियल र दिनार को भाउ ! नेपालीहरुमा खुशियाली ! हेर्नुहोस भाउ



काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ ९६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९७ पैसा र बिक्री दर १५४ रुपैयाँ ७० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

यो पनि हेर्नुहोस
मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा हुने

प्रधानमन्त्री शेर बहादुर देउवाले आज विहिबार १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठकले आगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गर्नेछ ।

बुधबार बालुवाटारमा बसेको गठबन्धन दलका शिर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति गरेको थियो ।

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार