काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेका हुन् ।
उनको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लागेका हुन् ।
प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार





