हिमाल पारीको जिल्ला मुस्ताङ्ग [फोटोफिचर]



गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित मुस्ताङ्ग हिमाल पारीको जिल्ला भनेर चिनिन्छ । धवलागिरी र निलगिरी दुइ अग्ला हिमशिखरको वीचमा रहेको यो पकृतिको अनुपम दृष्य भएको मनमोहक एवं सुन्दर रहेको छ । चिनको तिब्वतसँग सिमाना जोडिएको यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। उच्च पहाडी दुर्गम हिमाली जिल्ला मुस्ताङमा उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी र दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास रहेको छ । गुरुङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् अन्य जातीहरूले हिन्दू धर्म मान्दछन् ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार