ज्याकराण्डाले सजिएको काठमाडौं [फोटो फिचर]



काठमाडौँ यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौँ उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । टुडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् ।

default

default

default

default

default


प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार