
संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो त्यसैले बिकासका पुर्वधारहरुको बिकास पुग्न सकेको छैन । संखुवासभाको मादीनगरपालिकामा राई, लिम्बुको बाहुलियता बढि रहेको छ । यहाँका मानिस आर्थिक श्रोतको रुपमा कृषिमा निर्भर रहेका छन् ।
प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार