
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतिय श्रेणीको विज्ञापन खुलाएको छ । आयोगले निमाविका लागि ६८६ शिक्षक भर्ना खुलाएको हो।
आयोगले निमाविका लागि ६८६ शिक्षक भर्ना खुलाएको हो।
आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो।
जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ।
विज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस्।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार