कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय, जनता आक्रोशित



काठमाडौं । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । कुलमान घिसिङलाई पदबाट हटाएको छ समाचार बाहिरिएसँगै सामाजिक संजालमा जनता आक्रोशित बनेका छन् । सरकार सम्बद्ध दलका कार्यकर्ता नै यतिबेला सरकारको निर्णयको विरुद्धमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार