अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल पराजित



काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा म्यानमारले g]kfnnfO{ @ गोलn] x/fPsf] 5 ।

६२ औं मिनेटमा गोल गर्दै नेपाललाई पछि पारेको म्यानमारले दुई मिनेटभित्रै अर्को गोल पनि थप्याे ।

६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले ओभरल्यापमा बललाई जाली चुमाउँदै म्यानमारलाई अग्रता दिलाएकी थिइन् ।

दुई मिनेटभित्रै नेपालले दोस्रो गोल खायो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार