नयाँ पार्टी खोल्ने भीम रावलको तयारी



काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार