ह्वातै बढयो रियल दिराम र रिंगेटको भाउ !अरुदेशको भाउ यस्तो



नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ११

पैसा र बिक्रीमा ८५ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९४ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी जापानी येन १० एकको खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १८

पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैइाँ ९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार