एग्रीकल्चर भिसामा जापान जाने अबसर तलब झण्डै दुई लाख



एग्रीकल्चर भिसामा जापान जाने अबसर तलब झण्डै दुई लाख

काठमाडौं जापानको प्रतिष्ठीत कम्पनीबाट नेपाली कामदारको माग भएको छ । एग्रीकल्चर भिसामा आकर्षक तलब दिनेगरी नेपाली कामदारको माग भएको हो ।

जापानको बहुचर्चित कम्पनी fin tech lab coop बाट एग्रीकल्चर पदमा कामदार मागीएको हो । तलब झण्डै दुईलाख रहेको जनाएको छ । जानको लागी इच्छुक व्याक्तिले तलको ठेगाना र मितीमा अन्तरबार्ता दिनुपर्ने बताईएको छ ।

साथै उक्त कम्पनीमा जान चाहानेले कुनै शुल्क तिर्नु नपर्ने बताईएको छ । खाना तथा बस्नको सुबिधा रहेको प्रतिदिन काम गर्ने समय ८ घण्टा र हप्तामा ६ दिन काम गर्नुपर्ने र एकदिन बिदा रहेको जनाएको छ ।

करार अबधी ३ बर्ष तोकिएको छ भने ओभर टाईम भने कम्पनीको नियम अनुसार हुने जनाईएको छ । बैदेशिक रोजगारीका डिमाण्ड हेर्न तल दिईएको पेज लाईक तथा फलो गर्नुहोला ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार