आयो माल्टाको नयाँ डिमाण्ड : २५२ जनाको माग (अन्तर्वार्ता कार्तिक २२ गते)



आयो माल्टाको नयाँ डिमाण्ड : २५२ जनाको माग (अन्तर्वार्ता कार्तिक २२ गते)

काठमाडौं : बहुप्रतीक्षित युरोपेली देश माल्टामा (MALTA) नेपाली युवाहरुको लागि बैदेशिक रोजगारको लागी सुवर्ण अवसर आएको छ । माल्टामा मासिक तलब रु 1,35,750 हुने साथै ओवरटाइमको सुबिधा सहित नेपाली कामदारको माग आएको छ । खान बस्न सबै फ्री हुने !!

युरोपेली देश माल्टाको JOBZCO Limited कम्पनीको लागि २५२ जना नेपाली श्रमिकको माग गरेको छ । जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला र बिस्तृत रुपमा डिमाण्डको बारेमा बुझ्नु होला ।

हेर्नुस् मेनपावर कम्पनीको सम्पर्क र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार