बिना पैसा जाने हो मलेसिया ? LKTT PLASTIC बाट आयो शून्य लागतमा नेपालीको माग



बिना पैसा जाने हो मलेसिया ? LKTT PLASTIC बाट आयो शून्य लागतमा नेपालीको माग

फ्री भिसा फ्री टिकट सहित Malaysia को राम्रो कम्पनीमा नेपालीको लागी वैदेशिक रोजगारीको अवसर आएको छ । राम्रो तलब सुबिधा सहित मलेसियाको LKTT PLASTIC TECHNOLOGY SDN BHD कम्पनीबाट ४० जना नेपाली श्रमिकको शून्य लागतमा माग आएको हो ।

मलेसियाको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक बेसिक तलब १५ सय रिंगेट दिने बताइएको छ भने अन्य सुबिधा समेत राम्रो रहेको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार