होटेल लाइनमा जाने हो कुवेत ? मासिक तलब ६३ हजार
कुवेतमा खान/बस्न सुबिधा र राम्रो तलब सुबिध सहित नेपालीको लागि वैदेशिक रोजगारको अवसर आएको छ ।राम्रो तलब सुबिधा सहित कुवेतको CANTINA ROACH COMPANY कम्पनीबाट १० जना नेपाली श्रमिकको माग आएको हो ।
कुवेतको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलब सुबिधा करिब ६४ हजार दिने बताइएको छ भने अन्य सुबिधा समेत राम्रो रहेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Ajambary Overseas Service Pvt. Ltd
009771-4461077, 01-4469372, | Mobile: 9803030111, 98511447338
hr.ajambary@gmail.com
License No: 716/064/65
प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार





