शून्य लागतमा मलेसिया रोजगार, दलाललाई प्रवेश निषेध
उत्कृष्ट तलब सहित फ्रि भिषा फ्रि टिकेट Malaysia मा रोजगारीको अवसर आएको छ । मलेसियाको INTERCONTINENTAL SPECIALTY EATS SDN BHD कम्पनीमा शून्य लागतमा नेपाली श्रमिकको माग आएको हो ।
मलेसियाको उक्त कम्पनीमा मासिक तलब 42,800 सम्म हुने साथै OT को पनि सुविधा छ | Zero Cost लागत सहितको रोजगारी ।वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार





