मलेसियामा शुन्य लागतमा ५०४ नेपालीको माग, क्लिक गरेर हेर्नुस् सम्पर्क नम्बर



मलेसियामा शुन्य लागतमा ५०४ नेपालीको माग, क्लिक गरेर हेर्नुस् सम्पर्क नम्बर

फ्रि भिषा फ्रि टिकेटमा मलेशियामा ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको छ ।उत्कृष्ट तलब सुबिधा सहित मलेसियाको ६ वटा कम्पनीबाट एकैचोटि ५०३ जना नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीहरुले बेसिक तलब १५ सय रिंगेट सहित राम्रो ओभरटाइमको सुबिधा समेत रहेको छ । भने खान बस्न फ्री हुने बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार